काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बता...
समाचार
-
-
इराकको बसरामा मोटरसाइकल विष्फोट : ४ जनाको मृत्यु, ४ घाइते
एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञ...
-
रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुमबासीद्धारा प्रदर्शन
चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुमबासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्याली र प्रदर्शन गरेको हो । निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुमबासीहरूको योजना छ । केपी ओलीको सरकारले ग...
-
मलाई न्याय चाहियो : ओली
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका नेपाल बारका पदाधिकारीसँग ओलीले न्याय माग्नुभएको छ । उहाँले आफू पटक–पटक अन्यायमा परेको भन्दै आफूले अहिलेसम्म न्याय नपाएको र न्याय चाँहिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई २०२७ सालमा अनेरास्ववियु खोलेको नाममा मुद्दा लगाइयो र हराइयो, त्यस ...
-
थप ३१५ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४ जना नि...
-
नेपाल लाइफले ल्यायो समुन्नत जीवन बीमा योजना
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । विकासोन्मुख द...
-
ममाथि फेरि राजनीतिक हिंसा भयो : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गर्नुभएको छ । प्रदेश १ को सभापतिमा चुनाव लड्नुभएको उहाँ सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित हुनुभएको थियो। घिमिरे रामचन्द्र पौडेल समूहका उम्म...
-
जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग
म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न...
-
म्याग्दीकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन
काठमाडौँ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी ९ वर्षीया बाल अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन हुनुभएको छ । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट हुनुभएको हो । आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्र...
-
म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ
म्याग्दी । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । सो टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राधल एजेन्ट्स (नाता) को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका ...






















