• बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा  दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । ८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रह...

  • नेपाल रेडक्रस सोसाईटी म्याग्दी संयोजक बानियाँलाई पुत्रशोक

    म्याग्दी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो। फोटो व्यवसायी बानियाँले आइ...

  • घर र सहर बस्नेलायक हुनुपर्छः मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनुभएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो। मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जो...

  • ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ

    सिड्नी । आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ। अष्ट्रेलिया भित्रिएका तीन यात्रुमा ओमिक्रोन भेरिएन्ट प्रमाणित भएपछि आगामी दिनमा अष्ट्रेलियाले केही कडाइ गर्न लागेको ...

  • इजरायल ‘केयरगिभर’मा जानेले तेस्रो डोज खोप पनि लगाउनुपर्ने

    काठमाडौं । इजरायल सरकारले त्यहाँ ‘केयरगिभर’ का लागि जाने नेपालीहरुलाई सर्त राखेको छ । इजरायल प्रवेश गर्ने नेपालीहरुले कोभिड–१९ विरुद्ध खोपको तेस्रो मात्रा पनि लगाउनुपर्ने शर्त राखेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुसँगको...

  • थप २५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६४ जना नि...

  • कुटपिटबाट छोराको मृत्यु, आमा र बहिनी पक्राउ

    काठमाडौँ । मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत...

  • ‘थारु क्लस्टर’बाट ३ महिला निर्विरोध निर्वाचित

    काठमाडौँ । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकोे नाम प्रति असन्तुष्टी जनाउँदै ‘थारु क्लस्टर’ मा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समुहमा निर्वाचन हुने सम्भावना देखिएको छ । सो समुहमा प्र्रस्तावित मध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफनो उम्मेदवारी समयसिमा भित्र फिर्ता नलिएको ...

  • नेप्सेमा २१.५१ अंकको गिरावट

    काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ । यस ...

  • एमाले महाधिवेशनः अपांगता भएकाहरू निराश

    चितवन । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न धमाधम मनोनयन दर्ता भइरहेको थियो । महाधिवेशन प्रतिनिधिले धमाधम मनोनयन दर्ता गरिरहेका बेला निराश मुद्रामा भेटिए कृष्ण गौतम । उनी अपांगता भएका महाधिवेशन प्रतिनिधि हुन् । एमालेले समावेशी कोटा निर्धारण गर्दा अपांगता भएका व्यक्तिका लागि पनि कोटा छुट्याउ...