काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउनका लागि आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।चितवनमा आज आयोजित पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनुभएको छ । ओलीले भन्नुभयो, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । ए...
समाचार
-
-
नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण
म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना, द एसिया फाउण्डेशनको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजीकरणमा अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममाथि सहजीकरण गर्दै नेपा...
-
५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव
काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् । देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा...
-
विद्यालयको भर्याङमाथि वाइफाइ चलाउन चढेको एक छात्रको लडेर मृत्यु
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ। विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नाय...
-
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सम्पन्न
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अनेसासले जुम मार्फत बालदिवस कार्यक्रम सम्पन्न गरेको छ। यस वर्षको बाल दिवसमा जुम प्रविधिमार्फत कार्यक्रम गरेको अनेसासले जनाएको छ। हरेक वर्ष मनाउने बाल दिवस यस पटक जुम प्रविधिमार्फत अनेसासकी केन्द्रीय सचिव तथा अनेसास बालताराकी संयोजक विमला दुंगाना निरौलाले संसारभरि छ...
-
मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ । नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियो...
-
नारायणी नदी किनारमा एमाले कार्यकर्ताको मेस
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् । एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअन...
-
फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त
काठमाडौँ । फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बार्ड सदस्यमा नियुक्त गरेको छ । बिहीबार बिहान खेलकुदमन्त्री महेश्वर गहतराजले पेमा र बिनासहित आठ बोर्ड सदस्यलाई नियुक्त गर्नुभएको हो । मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको...
-
एमाले महाधिवेशन : प्रचण्डले पठाए लिलामणि पोखरेल
चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा (माओवादी केन्द्र)का तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा ग...
-
बारलाई प्रधानमन्त्री देउवाको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु
काठमाडौं । सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचि...






















