• लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताउनुभएको छ । चितवनमा सुरु भएको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरुसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्...

  • उपराष्ट्रपति पुनद्वारा दुई महाकाव्य सार्वजनिक

    काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दनग्रन्थ, भरतांशु र भरत नामक दुई महाकाव्य सार्वजनिक गर्नुभएको छ । भ्रष्टविरोधी शास्त्रका प्रवर्तक तथा कालजयी व्यक्तित्व भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा हीरक महोत्सक मूल समारोह समितिले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा उपराष्ट्...

  • प्रहरीमा जागिर खाएको निहुँमा श्रीमानसँग विवाद भयो : पहिलो महिला प्रहरी चैतमाया

    काठमाडौं । वि.सं २००८ को कुरा हो। काठमाडौं, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो। वि.सं २००७ पछि प्रजातन्त्रको परिवेश र उमंगका बेला उनीसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन सुरू गरेको थियो। त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए।...

  • केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लिलामणि पोखरेल

    चितवन । नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको छ ।चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताउनुभयो । राजनीतिक दलहरूको...

  • बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा स...

  • आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछः पार्वती रावल

    काठमाडौँ । एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले केपी ओलीको नेतृत्वमा आगामी ३ तहको निर्वाचनमा एमालेले २ तिहाइ बहुमत ल्याउने बताउनुभएको छ । चितवनमा शुक्रबार पाटीको दसौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रावलले २ तिहाइ बहुमत ल्याएर बाँकी रहेका कामहरू पूरा गर्ने बताउनुभयो। रावलले चितवन विकास निर्माण शैक्षिक, स्वास्...

  • राष्ट्रिय जनगणना २०७८ सम्पन्न, नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म पुग्ने अनुमान

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो। राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामा...

  • थप २७० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २ जना नि...

  • नीतिगत विमतिलाई संवैधानिक विधिमार्फत टुंगो लगाउनुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताउनुभएको छ । एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ...

  • मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन् : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताउनुभएको छ । नारायणी किनारमा शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताउनुभयो । प्रधानमन्त्री देउवा र ...