म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।आगामी जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुँदै छ । सन् १९५० जुन ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको थिय...
अन्नपूर्ण गाउँपालिका
-
-
अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा(तस्बिरहरु)
म्याग्दी । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं...
-
अन्नपुर्णको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी ...
-
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, दाना स्थित प्रसिद्ध रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।सङ्घीय सरकारबा...
-
अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित
म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima R...
-
अन्नपूर्ण हिमालमा हिउँपहिरो जाँदा दुई जना शेर्पा वेपत्ता
बेनी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना शेर्पा वेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ को भूगोलमा पर्छ । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहान देखि हराइरहेका ...
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’लाई म्याग्दीमा नागरिक अभिनन्दन (फोटो फिचर)
बेनी । पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा निम्स दाइ’का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नाग...
-
‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई
नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । शुक्रबार अन...
-
इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी ...
-
कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो
बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा ...
- 1
- 2
- 3
- …
- 37
- Next Page »