• बेनीको न्युरोडमा आगलागिबाट दुई पसल जलेर नष्ट,लाखौंको क्षति

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,न्युरोड स्थित दुई वटा पसलमा आगलागि भएको छ । जिवन विश्वकर्माको घरमा संचालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगलागिबाट पुर्ण रुपमा नष्ट भएको छ । मंगलबार बिहान करिब २ बजेदेखि सुरु भएको आगलागि करिब ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । बेनी नगरपालिकाको एक र बागलुङ नगरपालिकाको दुई व...

  • नेपालमा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि ,२२ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार  ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ने...

  • म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ

    बेनी । म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बेनी नगरपालिका– ५, पुलाचौर स्थित फरक मानसिक अवस्थाकी १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँका २० बर्षिया मोहन छिनाललाई आइतबार  जिल्ला प्रहरी कार्यालय म्याग्दीले  पक्राउ गरेको छ । पक्राउ परेका ...

  • खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

    काठमाडौँ । संसदीय समितिले कोभिड-१९विरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भएरनभएको अनुसन्धान गरी दोषीमाथि...

  • महन्थ ठाकुरसहित १६ जना जसपाको साधारण सदस्यमात्रै

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको छ। जसपाको कार्यकारिणी समिति बैठकले ३५ जना कार्यकारिणी सदस्यको मात्रै नाम निर्वाचन आयोगमा पठाएको थियो। साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यका...

  • अर्थमन्त्री शर्मालाई आर्थिक संघको मानार्थ सदस्यता प्रदान

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल आर्थिक संघको मानार्थ सदस्यता प्रदान गरिएको छ । अर्थविद्हरुको साझा संस्थाको रुपमा समेत रहेको उक्त आर्थिक संघमा सोमबार मन्त्री शर्मालाई मानार्थ सदस्यता प्रदान गरिएको हो । सो अवसरमा सदस्यताको प्रमाणपत्र बुझ्दै मन्त्री शर्माले विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आव...

  • अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट हैन, अपवित्र गठबन्धनबाट बनेर आएको हो : केपी ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बउनुभएको हो। उहाँले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको दाबी ग...

  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्

    काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हु...

  • विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषमा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रे...

  • लोकसेवा आयोगको परीक्षा नरोकिने

    काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्...