बेनी । स्वर्गीय राम गौचनको १५ औ स्मृति दिवसको अवसरमा जन्मस्थान मुस्ताङको थासाङ गाउँपालिका–३,कालापानीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्व. गौचनको सम्झनामा गाउँपालिका स्थित कालिबराह थानमा कालिबराह मूर्तिको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ भने स्थानीय तहको निर्वाचनमा निर्वाचिन थासाङ्ग गापाका जनप्रतिनिलाई सम्मान एवं...
समाचार
-
-
नियम विपरित सुविधा लिएको छैन् ,मलाई बदनाम गर्न खोजियो : निवर्तमान मेयर श्रेष्ठ (भिडिओ सहित)
बेनी। म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । नगरपालिकामा विहिबार पत्रकारहरुसंग भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा भएको रकम पुर्व घोषणा अनुसार सामाजिक क्षेत्रमा खर्चने दोहो¥याउनुभयो । प्रदेश सर...
-
नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ
बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ । विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नाराय...
-
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए । कार्यदलमा का...
-
चितवनमा अचानोले हानेर श्रीमानको हत्या
चितवन । पश्चिम चितवनमा श्रीमतीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २१ का ५६ वर्षीय टीकाराम विक रहेका छन् । प्रहरीका अनुसार पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडाका क्रममा श्रीमती ५४ वर्षीया विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकोमा ...
-
निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ...
-
फोनिज गण्डकीलाई मैत्रीपुर्ण फुटसलको उपाधि
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिज जितेको छ । फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको ह...
-
दरबाङ बजार अनुगमन (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार बजार अनुगमन गरेको हो । दरबाङ क्षेत्रमा मासु,फलफुल ,डेरी ,पाउरोटी ,खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । ...
-
६० जिल्लामा डेंगु देखियो
बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्...
-
धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...














