• सभामुखको साथमा छौंः अध्यक्ष नेपाल

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना गर्ने र सं...

  • सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छुः एनपी साउद

    काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताउनुभएको छ । १४औँ महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन...

  • थप २९० जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना निको भ...

  • जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

    काठमाडौँ । जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गर्नुभएको हो । गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्नुभएकोे छ। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर ...

  • एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

    काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको स्...

  • मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

    काठमाडौँ । नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् ...

  • एमसीसी कुनै हालतमा पनि पास हुँदैन : सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बिभिन्न अध्यादेश अस्वीकार गरियोस भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएके हो । ...

  • हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

    एजेन्सी । हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो । हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए । मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले...

  • रवीन्द्र मिश्रद्धारा मिलन पाण्डेलाई पार्टीबाट निकालियो

    काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रहनुभएको मिलन पाण्डेलाई सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष रवीन्द्र मिश्रले आज संयोजक पाण्डेलाई कारबाही गरेका हुन्। मिश्रले पाण्डेलाई नेतृत्वप्रति अनर्गल प्रचार गरेको, भ्रमपूर्ण र निकृष्ट आरोप लगाएको भन्दै पार्टीको साधरण सदस्यसमेत नरहने गरि कारबाही गरेको हो । पार्टी...

  • एमालेको बिरोधकाबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत, अर्को बैठक भोलि बस्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षि नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । त्यसअघि बैठक सुरुहुनेबितिकै...