सुर्खेत । मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि व...
समाचार
-
-
माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री
काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याउनुभएको थियो । त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएक...
-
एमसीसीबारे सत्तारुढ गठबन्धनको साझा धारणा बन्छ : मन्त्री श्रेष्ठ
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ । गृह जिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल...
-
टेको लगाइएको पुल भाँच्चिँदा एकको मृत्यु
ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चा...
-
मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)
बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...
-
क्रिसमस यात्राले ओमिक्रोन फैलिन सक्छ : डा. फौची
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिनुभएको छ । वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले एनबीसी टेलिभिजनको 'मिट द प्रेसु कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्न...
-
एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने
काठमाडौँ । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको छ। आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने हुनुभ...
-
माओवादी वागमती प्रदेशको निर्वाचन प्रक्रिया सुरु, ६ बजे मतदान
काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमती प्रदेशको पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ५ः५५ बजे मतदानका लागि समय निर्धारण गरेको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी विरोध,उम्मेदवारक...
-
थप २२० जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना नि...
-
राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्यलाई निर्वाचन चिन्ह दिन सकिँदैन : प्रमुख आयुक्त
काठमाडौँ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक अन्यले पनि आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाल विवेकशील पार्टीकी उपाध्यक्ष अजीता राई, उन...






















