• काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

    धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्याला मजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तानमात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्।घरमा बस्ने अरू सबैको का...

  • सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोक्न सुरु

    काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो। पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको ...

  • काँग्रेसको केन्द्रीय सदस्यमा रसाइलीको उम्मेदवारी घोषणा

    काठमाडौँ । काँग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्‍नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभको छ । बझाङबाट महाधिवेशन प्रतिनिधि बन्नुभएका उहाँले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएके हो । उहाँ ...

  • प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

    मोरङ । मोरङ विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनले उक्त गेट क्षेत्रमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका...

  • नेकपा एसको कर्णाली प्रदेश सचेतकको जिम्मेवारीमा देवी ओली

    काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छिन् । मंगलबार बसेको दलको बैठकले ओलीलाई सचेतको जिम्मेवारी दिएको हो । तीन सदस्यीय नेकपा(एस)को संसदीय दलको नेता चन्द्रबहादुर शाही छन् । उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । ...

  • त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्छौं : शिक्षामन्त्री पौडेल

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनुभएको छ । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार प्राध्यापकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा मंगलबार उहाँ...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गर्नुभएको छ । हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आ...

  • तेल अभिभ विश्वमा सबैभन्दा महंगो सहर

    एजेन्सी । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट ९इआइयू०ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगो सहर बनेको हो । महंगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्त...

  • एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

    काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ । एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै ...

  • ताप्लेजुङबाट एक पदाधिकारी र ५ सदस्य एमाले केन्द्रीय समितिमा

    ताप्लेजुङ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा निर्वाचित हुँदा थप ४ जना केन्द्रीय सदस्य भएका छन्। संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भएका भट्टराई सचिवमा(१९६० मत)लोकप्रिय दोस्रो मत सहित बिजयी हुँदा भूगोलतर्फ प्रदेश १ बाट टंक आङ्बुहाङ(१८१६ मत) र तिलकु...