• थप १२३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजा...

  • सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली

    काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताउनुभएको छ । उहाँले सभामुखले सभामुखको कुर्सीको महत्त्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा...

  • प्रदेश–२ का डीआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ

    रौतहट । प्रदेश–२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थ...

  • अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित

    काठमाडौँ । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत...

  • काठमाडौंमा असोज १० गतेदेखि विद्यालय खोल्न पाइने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। 'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,'उहाँ...

  • असोज ११ गते सम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते (सोमबार) बस्ने भएको छ ।जारी नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक बजेटसम्बन्धी २ वटा विधेयक पारित भएपछि स्थगित भएको हो । आजको वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नार...

  • केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्। योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताउनुभएबो छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेत...

  • बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन

    काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन् । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गर्नुभएको छ । उहाँले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभ...

  • किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गर्नुभएको छ । उहाँले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताउनुभयो ...

  • आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

    काठमाडौँ । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल...