कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य क...
सुरक्षा
-
-
सुर्खेतका १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि
सुर्खेत । सुर्खेतमा एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस...
-
नेपालगञ्जमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बाँके । नेपालगञ्जमा आइतबार एक ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । कोहलपुरबाट नेपालगञ्ज आएर नेपालगञ्जबाट फेरि कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । लु ४ त ७३७२ नम्बरको ट्याक्टर दुर...
-
विपन्न हुम्लीलाई खाद्यान्न सहयोग
हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गरेका हुन् । उनिहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ । जिल्लाका ४४ वडाभित्र रहेका ...
-
एकैछिनमा आउँछु भनेर प्रहरी कार्यालयबाट निस्किएका युवकको शव खोलामा भेटियो
काठमाडौँ । तनहुँका एक युवक मंसिर २० मा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि पक्राउ परे । घिरिङ गाउँपालिका–४ सिप्लुङका बलसिं राना नेपाल पक्राउ परेका हुन् । सोही दिन राना भारतबाट आएका थिए । साँझ दमौली आइपुगेका उनी त्यतै एक होटलमा बास बस्ने निधो गरे । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारस्थित एक रेष्टुरेन्टमा...
-
तेह्रथुममा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध...
-
दैलेखमा कालीज मार्न गएका एक युवकको रुखबाट लडेर मृत्यु
वीरेन्द्रनगर । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ। महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो। घर नजिकैको जंगलमा शनिबार कालीज मार्ने क्रममा रुखबाट लडेर उनी घाइते भएका थिए। घाइते बुढालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आइतब...
-
कपिलवस्तुमा एक महिलाको हत्या
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्...
-
आफैँ चढेको बसले किचेर मृत्यु
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । टुर्घटनामा परी गम्भीर घाइते भ...
-
बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ
काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थ...





















