बेनी । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिक...
स्थानीय
-
-
भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ ...
-
फेरियो कोदोको परिचय
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...
-
गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन
बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमि...
-
म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)
म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम...
-
मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी
विप्लब कार्की दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवा...
-
जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )
बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...
-
सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने (भिडिओ सहित )
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि ,पर्यटन ,औद्योगिक ,व्यापा मेला–२०७९ हुने भएको छ । जिल्ला स्थित स्थानीय तहको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनी स्थित खुलामञ्चमा प्रदेशस...
-
माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुधवार विहान भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर...
-
दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार...






















