• समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक परिवारले  निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,दिच्याम जन्म घर भई हाल पोखरा महानगरपालिका–१२,माटेपानी निवासी मुक्ती रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन निशुल्क जग्गा उपल...

  • धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

    ताकम । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ । नेकपा माओवादी केन्द्रक...

  • जिल्ला स्तरीय नृत्य प्रतियोगिता : शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी (तस्बिरहरू)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खलःको सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १...

  • अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयक...

  • के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्...

  • म्याग्दी र कालीगण्डकी नदीमा दुई जनाको शव फेला

    म्याग्दी । म्याग्दी र कालिगण्डकी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७,हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुन म्याग्दी नदीमा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स...

  • जलजला गाउँपालिकामा भवन निर्माण सुरु

    जलजला । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आ...

  • मंगलाको बुकेनीमा खेलमैदान उद्घाटन,विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –४,बुकेनी स्थित गांम्फा युवा क्लबको वार्षिक उत्सव मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेभएको छ । गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा यहि पुस २६ गतेदेखि माघ १ गतेसम्म कार्यक्रम सञ्चालन हुन लागेको हो । क्लब अध्यक्ष अमिन रोकाका अनुसार पुरुष ,महिला र प्रौढ भलिबल ...

  • लायन्स क्लब अफ बेनी लभ्लीहिलद्धारा अस्पतालका सुत्केरीलाई न्यानो झोला वितरण

    बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलले सचिव निर्मल खत्रीकाे  जन्मदिनको अवसरमा बेनी स्थित बेनी अस्पतालका सुत्केरीहरुलाई न्यानो झोला वितरण गरेकाे छ । बुधबार परेको खत्रीकाे  जन्मदिनको अवसरमा अस्पतालका  सुत्केरीहरुलाई बीस हजार रुपैयाँ बराबरको बीस जनाको लागि न्यानो झोला वितरण  गरेकाे हाे ।  खत्री नेविसंघका केन्द्रिय सदस्य सम...

  • प्रभा मावि भुपु विद्यार्थी मञ्चद्धारा पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,स्थित प्रभा मावि भुपु विद्यार्थी मञ्चले वडाका पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच प्रभा मावि,लेक गाउँस्थित क्रान्ति आधारभुत विद्यालय,गाडपार स्थित नारच्याङ आधारभुत विद्यालय ,घराप स्थित निलगिरी आधारभुत विद्यालय र कोप्चेपानी स्थित धौलागिरी...