बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको ...
बेनी नगरपालिका
-
-
डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो । विद्यालय व्य...
-
गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास क...
-
बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैंसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलील...
-
गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । गण्डक...
-
गलेश्वरमा नवनिर्मित ज्येष्ठ नागरिक सभाहल उद्घाटन (फोटो फिचर)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर धाम जेष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा निर्मित सो सभाहलको शुक्रबार वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त उद्घाटन गर्नुभयो । ...
-
म्याग्दीमा भीरबाट लडेर एकको मृत्यु
म्याग्दी । घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बिहान ६ बजेको समयमा घरबाट घाँस काट्न...
-
बेनी नगरपालिकाद्धारा सात विद्यालयको कक्षा घटुवा
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगर...
-
ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोटमा संक्रमण कालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको आयोजनामा बुधबार अपाङ्गता भएका व्यक्तीहरु , परिवार र सरोकारवालानिकाय बिच अपाङ्गता समावेशी व...
-
बेनीको कालीपुलमा बाढीले ६ वटा पसलमा क्षति
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८,कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो। बेनी न...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 84
- Next Page »














