म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार सम्पन्न निःशुल्क आँदा शिविरमा एकसय २५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन ...
बेनी नगरपालिका
-
-
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
बेनी । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो करिब तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । घाइते हुनेहरुम...
-
बेनीमा मादल बजाउने तालिम सुरु (तस्बिरहरु)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो...
-
न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा स्मारिका विमोचन तथा पुरस्कार वितरण (तस्बिरहरु)
बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण वि...
-
बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षताम...
-
वडा सदस्य फगामी परिवारद्वारा बाल जागृति आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा र...
-
गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)
बेनी । म्याग्दीको बेनी नगरपालिका–८,पिपलचोक स्थित भगवान गणेश मन्दिर जिर्णोद्धार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा तीन लाख र चालु आर्थिक वर्षमा दुई लाख पचास हजार रुपैयाँ विनियोजित बजेटबाट मन्दिरको जिर्णोद्धार सम्पन्न गरिएको हो । उपभोक्ता समिति मार्फत मन्दिर जिर्णोद्धार गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्मा...
-
म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी...
-
म्याग्दीको बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा,ठेक्का आह्वान
बेनी । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि शुक्रबार ठेक्का आव्हान गरेको छ । कुल ४८ करोड रुपैयाँ बढी लागत अनुमान गरिएको आयोजनाका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले १०÷१० प्रतिशत र स...
-
बेनीदेखि घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते
म्याग्दी ।म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ ,घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर अग...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 83
- Next Page »






















