बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता हुनुभएकाे छ । दुई जनाको सकुशल उद्दार गरिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनिहरु हिउँ पहिरोमा पुरिएका थिए । वेपत्ताको खोजीका लागि शनिबार हेलिकप्टर मार्फत धौलागिरि आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इ...
Breaking News
-
-
गण्डकीमा ढल्यो एमाले सरकार,मुख्यमन्त्री खगराज अधिकारीले पाएनन् विश्वासको मत (भिडिओ )
कास्की । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उहाँ नेतृत्वको सरकार ढल्न पुगेको हो । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त हुनुभएको हो । भिडिओ हेर्नुहोस् माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन...
-
कांग्रेस म्याग्दीले भोलीदेखि पार्टी सुदृढीकरण अभियान संचालन गर्ने
बेनी । नेपाली कांग्रेस ,म्याग्दीले शनिबारदेखि म्याग्दीमा पार्टी सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चेतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको ब...
-
बागलुङ–बेनी सडक १० गतेसम्म बन्द
म्याग्दी । बेनी–बागलुङ सडक ५ दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ ,रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि बुधबारदेखि यही वैशाख १० गतेसम्म सडक पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएकाे छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोके...
-
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन हुँदै(भिडिओ )
म्याग्दी । मंगोल नेशनल अर्गजनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार बेनीमा पत्रकार सम्मेलनमा तेस्रो अधिवेशन आयोजक सभा संयोजक डिके पुनले आगमी ९ गते हुने अधिवेशको तयारीलाई तिब्रता दिइएको बताउनुभयो । संयोजक पुनले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको क...
-
बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द
म्याग्दी । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक बिस्तारका लागि सडक बन्द गरिएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल...
-
अन्नपूर्ण हिमाल आरोहण : एकको मृत्यु, एक बेपत्ता र एक जनाको जीवितै उद्धार
म्याग्दी। म्याग्दीकाे अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्ध...
-
राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ (तस्बिर सहित)
बेनी ।निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निमाणाधिन ४० मेगावाट क्षमताको सो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृह...
-
चर्चित बेनी आक्रमण
कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...
-
कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण
म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । ...


























