म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौम...
Breaking News
-
-
रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा आइतबार सुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद हरी भण्डारीले उद्घाटन गर्नुभयो । सांसद भण्डारीले प्...
-
गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमि...
-
बेनी–गलेश्वर सडक स्तरोन्नती सुरु
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ । जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभयो । उक्त स...
-
रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...
-
जनता माविले विविध कार्यक्रम सहित ६३ औं वार्षिकोत्सव मनायो (फाेटाे फिचर)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविले विविध कार्यक्रम सहित ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा आइतबारदेखि बुधबार (माघ १–४) सम्म विविध खेलकुद र सांस्कृतिक लगायत कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । बुधबार विद्यालयको बार्षिकोत्सव समापन कार्यक्रममा पुर्व विव्यस ...
-
धवलागिरी गाउँपालिकाको फलियागाउँमा दाउरा प्रहार गरी बुहारीको हत्या
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३, स्थित फलिया गाउँमा एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ बर्षिय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा बुहारी २८ वर्षीया अनिता राना मृत्यु भएको हो । सामान्य घरायसी विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते हुनुभएकी अनितालाई बेनी...
-
जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सञ्चालन भएको छ । जनता मावि दग्नामले आइतबारदेखी आयोजना गरेको अभिभावक अन्तर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ आफ्नो ६३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको हो । माघे संक्रान्तिको ...
-
लायन्स क्लबद्धारा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग
दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गर...
-
भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)
म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्...


























