बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । प्रभातका आफन...
Breaking News
-
-
बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)
बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो । सामाजिक विकास का...
-
जनप्रिय माविमा सम्पन्न निःशुल्क दन्त शिविरबाट एक सय ३३ जना लाभान्वित
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित जनप्रिय माविमा सम्पन्न निशुल्क दन्त शिविरमा एक सय ३३ जना लाभान्वित भएका छन् । दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा विद्यालयमा ८ जना अभिभावक सहित विद्यालयका शिक्षक र अध्ययनरत विद्यार्थीहरुले सेवा लिएका हुन् । शिविरमा क...
-
सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योज...
-
पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । व...
-
सांसद गर्बुजाद्धारा म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयन संगै ‘विशेष बजेट’को व्यवस्था गर्न माग (भिडिओ )
म्याग्दी । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बि.सं. २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीलाई बिषेश बजेटको ब्यवस्था मिलाउन समेत माग गर्नुभएको...
-
अन्नपुर्णको काखमा मनमोहक पञ्चकुण्ड ताल (फोटो फिचर)
म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...
-
इतिहास बनेका नारायणसिंह पुन
म्याग्दी । कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...
-
अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता (तस्बिरहरु)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाईमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल...
-
नगरपालिकाले भाडामा दिएको जग्गाको अवरोध नहटेपछि पत्रकार महासंघको भवन निर्माणमा अन्योल
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माण योजना अन्यौल बनेको छ । बेनी नगरपालिकाले महासंघलाई भाडामा लगाएको जग्गाको अवरोध नहटेपछि जेठ ३ गते तय भएको महासंघको अस्थायी भवनको शिलान्यास कार्यक्रम स्थगीत हुन पुगेको छ । महासंघले बुधवार अस्थायी भवन निर्माण योजनाको शिलान्यास कार्यक्रम तय गरेर अतिथिहरुलाई पत्राचार समेत गर...






















