बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...
Breaking News
-
-
कालिगण्डकीको शिला भारतको अयोध्या लाने अन्तिम तयारी (तस्बिरहरु)
म्याग्दी ।कालिगण्डकी नदीकाे किनारमा अवस्थित दुई वटा शिला भारतको अयोध्यामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । रामको मुर्ती बनाउन पठाउन लागिएको उक्त शिलाको पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधि ,बेनी नगरपालिका नगर प्रमुख सुरत केसी ,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल सहितको टोलीले अवलोकन गरेको छ । ...
-
तस्बिरमा प्रकाश दुतराज र एलिना चौहान
बेनी । बेनीमा जारी सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेलाको दोस्रो दिन शुक्रबार साँझ लोकप्रिय गायक प्रकाश दुतराज र गायीका एलिना चौहान लगायत कलाकारहरुले प्रस्तुती दिएका छन् । प्रकाश र एलिनाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । म्याग्दीमा जन्मनुभएका प्रकाशका बैनी झ्यालैमा, घर कता हो बैनीको, चोली ...
-
जलजला गाउँपालिकाको गाउँसभा स्थगित
लामाखेत। पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष र...
-
बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको शुक्रबार बेनी स्थित नेपाल मङ्का खलःको सभा हलमा सम्पन्न भएको नगरसभाको १२ औं अधिवेशनले नगर उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको थप दुई करोड ६४ लाख रुपैयाँ बजेट ,संशाेधित बजेट, सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कु...
-
बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो । चिसो मौसममा प्रस्तुत उहाँको ...
-
हनुमान नाच (फोटो फिचर)
बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य स.घको मुल आयोजनामा सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् । हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्...
-
महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘...
-
बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...
-
सातौं म्याग्दी महोत्सवको तयारी पुरा,बेनी बजार बेहुलीझैँ सिङ्गारिए
बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो । बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झ...


























