• २० औं जेसीजकपको पहिलो दिन ६ खेल सम्पन्न

    बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ ।पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी पहिलो चरणको खेलबाटै बाहिरिएको छ । छ वटा मध्य ४ वटा खेलको प्रतिस्पर्धा पेनाल्टी स...

  • माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुधवार विहान भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर...

  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

    बेनी । म्याग्दीमा बीसौं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार उक्त प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । प्रतियोगिता आगामी मंसिर २५ गते सम्म सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता ज...

  • दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार...

  • जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

    कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्ज...

  • पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

    पूर्णगाउँ। म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् ।मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवन...

  • म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत

    म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट...

  • दरबाङमा निशुल्क आँखा शिविर सुरु,४६ जनामा मोतिया बिन्दु भेटियो

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सुरु भएको छ । विहिबारदेखि सुरु भएको शिविरमा २७० जनाले आँखा जचाएका छन् । पहिलो दिन ४६ जना मोतिया विन्दुका विरामी भेटिएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिका , रोटरी क्लब अफ पोखरा फिस्टेल ,आ...

  • दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन ...

  • ‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)

    बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा सद...