• म्याग्दीली जनताको विकासको तिर्खा मेट्न चुनावी मैदानमा छुः खमबहादुर गर्बुजा

    म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित चुनावी सभामा ब्यस्त गर्बूजाले दोस्रो संविधानसभा, गएको प्रतिनिधिसभामा बलियो मत प्रा...

  • म्याग्दीमा एमाले उम्मेद्वारलाई भोट मागेपछि मतदान अधिकृत कार्की जिम्मेवारीमुक्त

    म्याग्दी । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५ ,मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई बिहिबार जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिस...

  • ‘गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ’

    बेनी । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उम्मेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३. बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा स...

  • म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा पुर्व सुरक्षा तयारी पुरा भएको छ । निर्वाचनलाई धाँधलीरहित ,भरपर्दो र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि...

  • जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

    म्याग्दी। पर्वतको जलजला गाउँपालिका- ३, पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माझफाँट स्थायी ठेगना भएका चालक ३० वर्षी डम्बरबहादुर नेपाली रहेको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चालक नेपालीको अस्प...

  • ‘म्याग्दीमा रेल होइन,गाउँका सडक सहज बनाउछौं’– गठबन्धनका उम्मेद्वार

    बेनी । सत्तारुद्ध बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार जिल्लाको मंगला गाउँपालिकाका पाँच ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्...

  • विकास लिएर गाउँमा आउने एमाले उम्मेदवारहरुको प्रतिवद्धता

    बेनी । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताएका छन् । एमाले चुनाव प्रचारप्रसार मूल कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरीको खिबाङ, अन्नपूर्णको शिख र घारमा आयोजित चुनावी आमसभामा ब...

  • बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिरहरु)

    म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ ,घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । नि...

  • ५ बर्षमा म्याग्दीको विकासलाई प्राथमिकता दिएर काम गछौंः गठबन्धनका उम्मेद्वार

    बेनी । वाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्...

  • मुदी र लुलाङमा एमालेको चुनावी सभा

    म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जिते...