बेनी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ ,र ४ , बरंजामा निर्वाचन सम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’, प्रदेश...
Breaking News
-
-
विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
म्याग्दी । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् ।आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका जिल्ला नेताहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर गठबन्धनको ...
-
गठबन्धनका उम्मेद्वार गुर्जा र मुदीमा मतदाता भेटघाट
बेनी । गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभाप...
-
एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । काठमाडौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगि...
-
गठबन्धनका उम्मेद्वार मतदाताकाे घरदैलोमा
बेनी । आगामी ०४ मंसिरमा हुने निर्वाचनका लागि म्याग्दीमा सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजयी बनाउन एकसाथ घरदैलोमा निस्किएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । ...
-
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको उपाधी एपीएफलाई (तस्बिर/भिडिओ )
बेनी ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस...
-
तेक्वान्दोमा पुलिस विजयी (तस्बिरहरु)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्...
-
कीर्तिमान सहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण
पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कम...
-
राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीक...
-
गण्डकीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मंगलबार बेनी स्थित खुल्ला मञ्चमा भएको सेमिफाइनल खेलमा सोझो तीन सेट हात पार्दै पुलिस क्लब विजयी भएको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थिय...






















