दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी...
Breaking News
-
-
अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन् बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइ...
-
बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)
म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । बेनी नगरपालिका, पर्य...
-
म्याग्दीकाे रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।स्वास्थ्य कार्यालयका खोप सम्बन्धी कार्यक्रमका प्रमुख ...
-
हङकङ प्रहरीमा भर्ती भएर पहिलो नेपाली महिला बनेकी म्याग्दीकी मीरा पुन मगर
म्याग्दी । मीरा पुन मगर (कमला) हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धार घर भई हाल हङकङ निवासी २५ बर्षिया मिरा हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको हो । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो । म...
-
म्याग्दीको बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा,ठेक्का आह्वान
बेनी । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि शुक्रबार ठेक्का आव्हान गरेको छ । कुल ४८ करोड रुपैयाँ बढी लागत अनुमान गरिएको आयोजनाका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले १०÷१० प्रतिशत र स...
-
काठमाडौंंदेखि दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते(नामावली सहित)
बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ए...
-
बेनी अस्पतालको सामाजिक परीक्षण : अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड
म्याग्दी । बेनी अस्पताल म्याग्दीको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलवार अस्पतालमा आयोजित बेनी अस्पतालको आर्थिक वर्ष २०७९÷०८० को सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा बोल्ने सरोकारवालाले अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । बेनी अस्पतालको आयोजना र मि...
-
एमाले म्याग्दीकाे वडा तहमा अधिवेशन जारी
बेनी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन जारी छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमाले म्याग्दीले वडा तहको अधिवेशन गर्न थालेको हो ।अन्नपुर्ण गाउँपालिका–२,भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा...
-
युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे
लन्डन। सयुंक्त अधिराज्य (बेलायत)युकेमा शुभकामना साँझ कार्यक्रम संचालन हुने भएको छ । नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा सामाजिक संस्था मोना युकेको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सोही कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेशन पुन आइतबार यूके आइपुग्नुभएको छ । ...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 174
- Next Page »






















