बेनी । कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको छ ।होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चाल...
Breaking News
-
-
बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग रकम प्राप्त भएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिम मालिका संघ काठमाडौंको अनुरोधमा बिम मालिका संघ अन्तराष्ट्रिय विभाग अध्यक्ष कृष्ण जुग्जालीको संयोजकत्वमा १४ लाख २७ हजार रू...
-
जलजला गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरणमा सहज,भिमबहादुरले पाए अस्पतालमै परिचयपत्र
बेनी । पर्वतको जलजला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई तिब्रता दिएको छ । शुक्रबार जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण गर्नुभएको छ । कास्की पोखरा स्थित चरक अस्पतालमा उपचाररत अपाङ्गता हुनुभएका वडा नम्बर १ का भिमबहादुर पुनलाई गाउँप...
-
मराङमा वडा कार्यालय भवन निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (फोटो फिचर)
मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शुक्रबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाह...
-
पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा (तस्बिरहरु)
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। साध...
-
अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...
-
विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)
बेनी । म्याग्दी आयातित औलो (मलेरिया)रोगको जोखिममा रहेको छ । रोगको जोखिम कायमै रहेपनि स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभिया...
-
कक्षा १२ को परीक्षा भोलिदेखि,झण्डै ५ लाख परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।७७ वटै जिल्ला र जापा...
-
सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)
बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmय...
-
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 174
- Next Page »






















