बेनी। धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादक...
आर्थिक
-
-
लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घ...
-
बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...
-
तिप्ल्याङमा पसल र होटलकाे अनुगमन
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...
-
गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता
बेनी ।प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रभु बैंकद्वारा ग्लोबल मनी विक २०२४ अन्तर्गत ‘प्रोटेक्ट ...
-
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...
-
बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो । ...
-
छिमेक लघुवित्त बेनी शाखाको छैटौं इकाई भेला,विभिन्न बिधामा सम्मान
बेनी । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बेनी शाखाको छैटौं इकाई भेला सम्पन्न भएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा छैटौं ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) कार्यक्रम सप्पन्न भएको हो । बेनी नगरपालिका, रघुगङगा र अन्नपूर्ण ,जलजला गाउँपालिकामा रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्षित गरेर कार...
-
छिमेक लघुवित्त जलजला शाखाको तेस्रो इकाई भेला
बेनी । वित्तीय संस्था लिमिटेड जलजला शाखाको शनिबार तेस्रो ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) सम्पन्न भएको छ । जलजला गाउँपालिका भित्र रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्ष्यित गरेर कार्यक्रम आयोजना गरिएको जलजलाकाे शाखा प्रमुख लक्ष्मण पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार, भेलामा ३ जना उत्कृ...
-
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 180
- Next Page »






















