• बरंजामा हेलिप्याड निर्माण

    म्याग्दी मंगलबार फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेली अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक...

  • हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

    मुस्ताङ मंगलबार फागुन २८ गते । ( झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । तस्विर : निरज थकाली मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहर...

  • अन्न्पुर्णको शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु

    शिख, बिहिबार फागुन २३ गते । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरब...

  • पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन

    प्रताप बानियाँ म्याग्दी, ब्धबार फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् । यसैगरी...

  • युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

    दरबाङ, मंगलबार फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपा...

  • गलेश्वरधाममा करिब पचास हजार भतmजनले पुजा गरे

    बेनी सोमबार फागुन २० गते । नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित गलेश्वर मन्दीरमा पुजा गर्ने भतmजनहरुको संख्या विगतमा भन्दा बढ्ढै गएको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा गर्न म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर कालिगण्डकी नदिको किनार माथि ९ रोपनी क्षेत्रफलमा विशाल पत्थरमा रहेको प्रसिद्ध धार्मिकस्थल गल...

  • शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

    बेनी आइतबार फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीम...

  • म्याग्दी हिमाली जिल्लामा सुचिकृत

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाले स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने ...

  • क्युपेकको प्रशिक्षण

    गंगा पुनबेनी शनिबार फागुन १८ गते । नेपाल बिजुली, पलम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको शुक्रबार बेनीको हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । म्याग्दी, बाग्लुङ र पर्वतका जिल्ला तथा गाउँ कमिटिका पदाधीकारी र सदस्यहरु गरि ४२ जना सहभागि कार्यक्रममा क्युपे...

  • दार्चुलामा जिप दुर्घटना ,११ यात्रुको मृत्यु :प्रहरीको आँखा छल्दा डरलाग्दो दुर्घटना

    दार्चुला शनिबार फागुन १८ गते । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला(तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक ...