• डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो । तस्बिर : सामाजिक सञ्जाल मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र...

  • कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

    धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो। क्षयरोगबाट पीडित भै ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गत...

  • मेडिसिटीमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पु...

  • कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा

    कैलाली । वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । तस्बिर : रासस आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय क...

  • विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो

    काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ । संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् । ६४ हजार ६ सय ६...

  • १२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड

    काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विभिन्न १० वटा विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । उ...

  • ७ जिल्लामा सिडिओ फेरिए, म्याग्दीमा अधिकारी

    काठमाडौँ । सात जिल्लामा सिडिओ फेरिएका छन् । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअ सहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गर्नुभएको हो । गृह मन्त्रालयमा कार्यरत केही सहस...

  • मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन

    बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधान...

  • देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १६ ह...

  • २ सय जनालाई वेलनेस टिमले वितरण गर्यो फर्स्ट एड बक्स

    थम्मन थापाबागलुङ । वेलनेस टिम नेपालको पहल तथा समन्वयमा जिल्लाको ताराखोला गाउँपालिकामा पहिलो सहायता वक्स (फस्ट एड बक्स) वितरण गरिएको छ । ताराखोला गाउँपालिकाको सहयोगमा पालिकाका पाँच वटै वडा, स्वास्थ्य स्वंयम सेविका, गाडी चालक लगायत २ सय जनालाई शनिवार सहायता वक्स वितरण गरिएको हो । विशेष गरी कोभिड–१९ लाई लक्षित गरि...