म्याग्दी । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ र प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अ...
समाज
-
-
मतदानका दिन सवारी साधन चल्न दिइने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी स...
-
विजया दशमी : टीकाको साइत ११ : ५१ बजे उत्तम
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशम...
-
भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–२ को भगवती कोटमन्दीरमा दशैंको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख १५ हजार रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी राखु भगवती ...
-
चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन
म्याग्दी । नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई ...
-
म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज (शनिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्य...
-
ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे । यस अघि असोज...
-
दसैँमा १२ अर्ब रुपैयाँ नयाँ नोट सटही
काठमाडौं । यसपालीको दसैँमा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन् । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो । नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेख...
-
बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु
म्याग्दी ।नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पसलहरुको अनुगमनले तीव्रता पाएको छ । यसैक्रममा हिँजो (मङ्गलवार) घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयको आय...
-
पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन
बेनी। म्याग्दीमा पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्नभ भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय ...






















