बेनी । गण्डकी प्रदेश र प्रहरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्विनी र प्रदेश १ वाहिरिएका छन् । याे पनिȀ...
समाज
-
-
नवौैं राष्ट्रिय खेलकुद :तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण (फोटो फिचर)
म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट सकिएकोमा नेपाली...
-
राष्ट्रिय महिला भलिबल :आर्मी माथि एपिएफको सानदार जित (फोटो /भिडिओ)
बेनी । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । ...
-
राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )
बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रत...
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी
बेनी। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश बिजयी भएका छन् ।म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई पराजित गरेका हुन् । ...
-
म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनाव प्रचार समिति गठन
दरवाङ । बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उम्मेद्वार बनाएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेल...
-
मोना अन्तर्राष्ट्रियको आठौँ साधारणसभा सम्पन्न:उत्पादनमुखी लगानीमा जोड
म्याग्दी । प्रवासी म्याग्दीलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुख्य उद्देश्य सहित स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार धवलागिरि गाउँपालिका वडा नम्वर ७ ताकममा आयोजित साधारणसभाको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । ...
-
कांग्रेस नेता महतले स्वतन्त्र उम्मेद्वारी फिर्ता गरेर गठबन्धनका उम्मेद्वारलाई सघाउने घोषणा
बेनी। प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उम्मेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।पार्टीका...
-
म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?
पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उमेद्वारीका लागि...
-
गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...






















