दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८...
समाज
-
-
नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि धर्ना
म्याग्दी । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्...
-
फेरिँदै दरबाङ बजारको मुहार
दरबाङ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...
-
भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन तथा खेलाडी सम्मान
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले बेनीको पिपलचोकमा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । शुक्रबार एक समारोहको विच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले रिवन काटेर सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।सोही अवसरमा भलिबल खेलक्षेत्रमा अमूल्य योगदान पु¥याएका ७ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । देशलाई ...
-
मालिका गाउँपालिका र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग
दरवाङ । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्...
-
गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख...
-
म्याग्दीको तातोपानीमा बजार अनुगमन, म्याद नाघेका सामानहरु जफत गरी नष्ट
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुको आज (मङ्गलवार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा तातोपानीमा सञ्चालित पसलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्...
-
‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन (तस्बिरहरु)
बेनी । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभ...
-
स्वर्गीय राम गौचनको स्मृतिमा मुस्ताङको कालिबराहमा मूर्तिको प्राण प्रतिष्ठा र सम्मान (तस्बिरहरु)
बेनी । स्वर्गीय राम गौचनको १५ औ स्मृति दिवसको अवसरमा जन्मस्थान मुस्ताङको थासाङ गाउँपालिका–३,कालापानीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्व. गौचनको सम्झनामा गाउँपालिका स्थित कालिबराह थानमा कालिबराह मूर्तिको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ भने स्थानीय तहको निर्वाचनमा निर्वाचिन थासाङ्ग गापाका जनप्रतिनिलाई सम्मान एवं...
-
नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ
बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ । विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नाराय...






















