म्याग्दी ।नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका चयन हुनुभएको छ । शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट मंगला गाउँपालिका –३ ,बरंजाका रोका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहस...
समाज
-
-
गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई
गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...
-
नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा पुन
बेनी । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन मगर (लोकेश ) चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । पुन यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । लामो समयदेखी मगर समुदायको हकहितमा सक्रिय पुन विभिन्न सामाजिक...
-
नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी
काठमाडौं। नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो। जनकपुरधाममा भदौ २३ र २४ गते बसेको बैठक १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो । जनकपुरधाम घोषणापत्र जस्ताको तस...
-
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा महत
बेनी। म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । जिल्लाको बेनी नगरपालिका–१, रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा समिति गठन गरिएको छ ।पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकु...
-
ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र
दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिक...
-
दरबाङमा सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी
म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा आज (बुधवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी ...
-
सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न
म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ ठाउँमा ...
-
कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)
दोहा ,कतार । कतारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाल संघ (मोना) कतारको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक विभाग, खेलकुद विभाग र मोना बहुउद्देश्यीय अक्षयकोषको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिक...
-
संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीद्धारा महासंघलाई ज्ञापनपत्र
बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्...






















