चितवन । पश्चिम चितवनमा श्रीमतीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २१ का ५६ वर्षीय टीकाराम विक रहेका छन् । प्रहरीका अनुसार पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडाका क्रममा श्रीमती ५४ वर्षीया विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकोमा ...
समाज
-
-
दरबाङ बजार अनुगमन (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार बजार अनुगमन गरेको हो । दरबाङ क्षेत्रमा मासु,फलफुल ,डेरी ,पाउरोटी ,खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । ...
-
धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...
-
पर्वतको धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु
बेनी । पर्वतको जलजला गाउँपालिका–७,धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभोल्टेज लाईन प्रशारण भएको स्थानिय आरके पौडेलले बताउनुभयो । विद्युत प्राधिकरणको लापरवाहीले यो घटना घटेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार ,करेन्...
-
म्याग्दीका सुवेदी सम्मानित
बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्रा...
-
आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी
काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाक...
-
रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाहरु प्रति कांग्रेस म्याग्दीद्धारा दुख व्यक्त
बेनी ।नेपाली कांग्रेस म्याग्दीले मंगलबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएकाहरु प्रति दुख व्यक्त गरेको छ । जिल्लाको मालिका गाउँपालिका–२,रुमको गाल्दामा विपदजन्य घटनामा परी ज्यान गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गरेको हो । बुधबार जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’द्धारा जारी प्रेस विज्ञप्तीमा पहिरोमा एकै परिवारको...
-
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्...
-
माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा पुन
म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो । मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहर...
-
गुर्जामा जुवातास, धुम्रपान प्रतिबन्ध
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– १, गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।...






















