• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुग्नुभएको हो । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउनुभएको हो । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पू...

  • एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा ...

  • धनुषाको धनौजीमा झडप, २५ राउण्ड हवाइ फायर

    जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबह...

  • बेनपा–४ को वडा अध्यक्षमा खड्कासहित माओवादीको प्यानल विजयी

    म्याग्दी । बेनी नगरपालिकाको वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका अणबहादुर खड्काले ६६५ मत लिएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र बहादुर बानियाँले ४४७ र नेपाली काँग्रेसका सुमन बानियाँले ५६९ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा म...

  • धवलागिरी – ३ को वडा अध्यक्षमा कांग्रेसका रोका विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धअध्यक्षमा उम्मेद्धार बन्नुभएका रोकाले एमालेका मदन मल्ललाई १८ मताान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । गत स्थानिय चुनावमा रोका एमालेका पुर्म पुनसँग झिनो मतान्तरले परा...

  • रघुगंगा– ४ मा वडा अध्यक्षमा पविन गर्बुजासहित कांग्रेसको प्यानल विजयी

    म्याग्दी । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्बुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा...

  • मंगला–३ बरंजामा वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा वडा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मन...

  • उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई निर्वाचित

    उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वा...

  • भरतपुरको विवाद समाधान गर्न सर्वदलीय बैठक

    चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडि...

  • बेनपा – २ मा वडा अध्यक्षमा याम कार्की सहित गठवन्धन प्यानल विजयी

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ को अध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका याम बहादुर कार्की निर्वाचित हुनुभएको छ ।कार्कीले १ हजार २ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डम्मर सापकोटाले ७ सय १८, स्वतन्त्र उम्मेदवार सम्रात सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा कृष्ण...