• संस्कृतिविद् जोशीले १०३औँ जन्मदिन मनाउँदै, मतदान नगर्ने

    काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ। स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिनुभयो। केही दिनदेखि श्वासप्रश्वासमा ...

  • बाबुरामलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

  • मेगा बैंक र आइडिईबीच सम्झौता

    काठमाडौँ । मेगा बैंक र आइडिई नेपालबीच सम्झौता भएको छ। साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले बताएको छ। काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र आइडिई...

  • सप्तरीको डाक्नेश्वरीमा मतपेटिका तोडफोड, निर्वाचन स्थगित हुने

    राजविराज । सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो । तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर ...

  • झापामा दुई मतदान अधिकृत कारबाहीमा

    बिर्तामोड । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ । कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय प...

  • प्रचण्ड हार स्वीकार गरेर जानुभयो, एमाले विजयी हुन्छ : बादल

    चितवन । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गर्नुभएको छ । भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको बताउनुभयो । ‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ। गठबन्धनले हार स्वी...

  • मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्। नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस...

  • जनताले नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर हो : खनाल

    काठमाडौँ । स्थानीय तह निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर भएको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले इलाममा मतदान गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले इलामको सूर्योदय नगरपालिका ३ पान्दाममा रहेको केन्द्रबाट मतद...

  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

    काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो । यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिनुभयो । सिख्रेबाट तिवारी...

  • किरिया बसेका तीन दाजुभाइले गरे मतदान

    मुगु । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गर्नुभएको छ । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्नुभएको हो । उहाँहरूले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । किरिया बस...