काठमाडौँ । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदायिक अस...
समाज
-
-
उदयपुरमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते
काठमाडौँ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश नम्बर २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको म...
-
विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयोः अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटा...
-
मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु
काठमाडौँ । कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गर...
-
सर्वसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउँदै
बेनी। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिनुभएको छ । सहमतिका लागि बिहिबा...
-
नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४...
-
संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक
खोटाङ । संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताउनुभयो । जिल्ला प्रहरी का...
-
अब किसानले कफीखेतीको बीमा गराउन पाउने
काठमाडौँ । बीमा समितिले कफीखेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको छ । समितिले ‘कफीखेती बीमालेख’ जारी गरेपछि सोको खेती गर्दै आएका किसानले कफीको बीमा गर्न पाउने भएका हुन् । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’अनुसार बीमालेख यही साताको सोमबार जारी गरेको थियो । सोही, बीमालेख अनुसार किसानले अबदेखि बीमा गर्न पाउ...
-
धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
उदयपुर । लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद ...
-
गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रोपटक संघीय सरकारलाई अनुरोध गरेको छ। गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो। यसअघी पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ स...





















