• एमाले म्याग्दीको वडा अधिवेशन : हालसम्म २५ वटा वडामा सर्वसम्मत नेतृत्व चयन

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबारदेखि देशैभर एकैसाथ वडास्तरमा अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीमा पनि वडा अधिवेशन जारीरहेको नेकपा एमाले म्याग्दीले जनाएको छ । पछिल्लो जानकारीअनुसार हालसम्म जिल्लाको २५ वटा वडाहरुमा एमालेको नेतृत्व सर्वसम्मत रुपमा चयन भैसकेको छ । प्रथम वडा अधिवेशनबाट बेन...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • थप ५१३ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय १७ जना नि...

  • ‘अर्ली इलेक्सन’ सम्भव छैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नहुने बताउनुभएको छ । शनिबार सुदूरपश्चिमको बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी पुगेका पौडेलले यस्तो बताउनुभएको हो । संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्ष...

  • स्थानीय तह सम्बन्धी अलमल कानुनले विकास र सेवा प्रवाहमा समस्या

    पोखरा । स्पष्ट कानुनको अभावले स्थानीय सरकारको सेवाप्रवाह र विकासमा ढिलासुस्ती भएको छ। गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आयोजनामा बेनी नगरपालिकाको सभाहलमा भएको अन्तरक्रियामा संघ, प्रदेश र स्थानीय सरकारको स्पष्ट कानुन नबन्दा पालिकास्तरको सेवाप्रवाह, विकासका पुर्वाधार निर्माण र न्यायिक स...

  • डिभिजन वन कार्यालय म्याग्दीको वार्षिक प्रगति समीक्षा गोष्ठी

    बेनी  । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेको वार्षिक कार्यक्रम तथा खर्च भएको आम्दानी खर्चसहित समीक्षा गरेको जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) भूपेन्द्रबहादु...

  • एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

    म्याग्दी । नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यहि कार्तिक ६ गते सम्पन्न गर्ने भएको छ । केन्द्रिय कमिटिको निर्देशन र कार्तिक ४ गते बसेको सचिवालय कमिटिको बैठकको निर्णय अनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्ने गरि तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै न...

  • थप ७०८ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ७६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ सय ३२ जना नि...

  • मेलम्ची खानेपानी आयोजना अनिश्चित

    काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिरोको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको स...

  • विपत व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको गृहमन्त्री खाँणको भनाइ

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सो कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले नेपालको प्राकृतिक वि...