काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटि...
समाज
-
-
अवैधरुपमा नेपाल प्रवेश गरेका १४ जना रोहिंग्या शरणार्थी पक्राउ
काठमाडौं । प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखि...
-
राजीव काफ्ले रिहाइको माग गर्दै माइतीघरमा आन्दोलन
काठमाडौं । अभियन्ता तथा समाजसेवी राजीव काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको हो । अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाइ, औषधीय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भ...
-
ऊर्जामन्त्री भुसालद्धारा तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरीय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२औँ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको विकास विभिन्न निर्माणद्वारा पूरा हुने भएकाले समय र गुणस्तरमा...
-
अनियमितता भएको भन्दै जनप्रतिनिधिबाटै तालाबन्दी
धनुषा । धनुषाको एक स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नम्बर ३ का ४ जना...
-
सुर्खेतमा औषधि अभाव
सुर्खेत । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । ६ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । ...
-
दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने
काठमाडौँ । यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको त...
-
असोज ४ देखि बागलुङका विद्यालय खुल्ने
बागलुङ । बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानक...
-
पाथीभरा मन्दिर भक्तजनका लागि १ गतेदेखि खुल्ने
काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने...
-
जनगणनाका लागि तनहुँमा १३० सुपरिवेक्षक परिचालन
तनहुँ । राष्ट्रिय जनगणना– २०७८ का लागि तनहुँमा एक सय ३० सुपरिवेक्षक परिचालन गरिएको छ। आजदेखि सुरू भएको जनगणनाका लागि जिल्लामा उक्त संख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सोही बमोजिम सबै सुपरिवेक्षकलाई ताल...






















