सुर्खेत । कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा।...
समाज
-
-
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
दाङ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाए...
-
काठमाडौं उपत्यकासहित मुलुकका ३९ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन
काठमाडौँ । सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो पाँच, भटमासको ते...
-
खनाललाई भेट्न सभामुख सापकोटा पुगे डल्लुमा
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सापकोटाले उनलाई भेटेका हुन्। उनीहरूबीच भेटघाट जारी छ। खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल ...
-
मकालुकी कान्छीमाले ८० वर्षमा पाइन् नागरिकताको प्रमाणपत्र
खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् । ८० वर्ष...
-
सुदूरपश्चिममा कोरोना संक्रमणका कारण हालसम्म ५८८ जनाको मृत्यु
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका ...
-
हिल्सा पुग्यो सीमा अनुगमन टोली
काठमाडौँ । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ। सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुधभयो। नाम्खा गाउँपालि...
-
गुण एयरलाइन्सको उडान पुनः सुरु
काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर,...
-
पर्यटकको पर्खाइमा पोखरा
पोखरा ।लकडाउनका कारण वैशाखदेखि १५ देखि बन्द पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि पुनः सञ्चालन गर्ने तयारी भएको छ। पोखरामा मंगलबार पर्यटकीय गन्तव्य स्थलका अध्यक्ष तथा प्रतिनिधि र पर्यटन व्यवसायीबीचको छलफलले उक्त निष्कर्ष निकालेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको संयोजनमा भएको अन्तरक्रिय...
-
प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने
विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। तुलसी न्यौपाने, हिरा थापा, उत्तमकुमार बस्नेत, यशोधा अधिकारी, विमल कार्कीलगायतका सांसदहरूलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको। नयाँ बन्ने मन...






















