• नेपाल बैंकबाट सञ्चय कोषको कर्जा तिर्ने सुविधा सुरु

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिने बैंकले जनाएको छ । यस बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले...

  • साढे ५ महिनामा १९ गैंडा मरे

    चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले ...

  • काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्‍यो

    काठमाडौँ । आज काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ। मौसम पूर्वामानुमान महाशाखाका अनुसार आज बिहान ९ बजे मापन गर्दा ०.८ डिग्री रहेको छ। यस्तै, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूर...

  • वीरगन्जमा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई पक्राउ

    काठमाडौं । पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो। दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्...

  • नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने भएको छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । देशका ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍या...

  • विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

    राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी...

  • अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

    कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया ९७ दशमलव ३(क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो । ण्अटोरिक्सामा काठसहित...

  • दुई जना फरार प्रतिवादी पक्राउ

    कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भ...

  • गाउँसभाको बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर १ बेगमा अस्पताल बनाउने भएको छ । बुधबार सम्पन्न नवौं गाउँसभामा बहुमतबाट गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने निर्णय भएको हो । बेग स्वास्थ्य चौकी स्तरोन्नती गरी अस्पताल बनाउने भएको गाउँपालिकाले जनाएको छ । संघिय सरकार मार्फत निर्माण हुन लागेको...

  • भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न एक फरार आरोपी पक्राउ

    काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । सर...