बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...
म्याग्दी न्युज विशेष
-
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
म्याग्दी न्युज डट कमको चौथो बार्षिकोत्सव (भिडियो/ फोटो सहित )
अनलाइन संचारमाध्यमलाई मर्यादित बनाउन सुझाव बेनी ,शनिबार फागुन २४ गते । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ...
-
होमस्टे संचालकलाई तालीम
धिरन खत्री म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दी...
-
निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना
बेनी ,आइतबार पुस ६ गते । दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरा...
-
समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना
साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...
-
बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत
बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको...
-
ब्रेकिङ न्युज : बिममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१८ घाईते
बेनी ,आइतबार काक्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने १८ जना घाईते भएका छन् । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...
-
बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान ‘दुरुपयोग’
साधन राम्जाली /बेनी,बुधबार भदौ २५ गते । बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । फ...
-
आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)
साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...






















