बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो । चार दिनसम्म सञ्चालन भएको शिविरमा दाँतको विभिन्न समस्या...
स्वास्थ्य
-
-
अन्नपूर्ण गाउँपालिकामा प्रसुति सेवा प्रभावकारी बन्दै , ‘होम डेलीभरी’ शून्य
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्व...
-
स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्...
-
दुर्गम गाउँ नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि सहज
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेला लिन सहज भएको छ । भौगोलिक रूपमा विकट र दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गत वर्षदेखि स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको हो...
-
समृद्ध धवलागिरी निर्माणमा मेरो साथ सहयोग रहन्छः राज्यमन्त्री गर्बुजा
काठमाडौं । धवलागिरी गाउँपालिका समाज काठमाडौंद्धारा तारकेश्वर नगरपालिकाको मनमैजुमा आयोजित तथा शहिद गंगलाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा संचालित जेष्ठ नागरिकहरुको लागि निःशूल्क मुटुरोग परिक्षण शिविर तथा धवलागिरी गाउँपालिकाद्धारा संचालित सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उर्जा,जलस्रोत तथा ...
-
दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नप...
-
रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु
मौवाफाँट। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई दिने आँखा मोतियाविदुको नि: शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मौवाफाँटमा सुरु भएको उक्त शिविरको विहिबार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घा...
-
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी प...
-
आन्द्राको रोगबाट पीडित घर्तीको उपचारमा अमेरीकाबाट साढे दुई लाख सहयोग
बेनी । वैदेशिक रोजगारका सिलसिलामा अमेरीकामा रहेका म्याग्देलीहरुले आन्द्राको रोगबाट पीडित एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँका ३८ वर्षीय पूर्वराज घर्ती मगरलाई उपचारका लागि अमेरिकामा रहनुभएका समाजसेवीद्वय बिरेन्द्र किसान र दिनेश पुनको पहलमा संकलित दुई लाख ५० हजार ६...
-
दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३, दानामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान करिव ९.३० बजे बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनी देखि जोमसोमतर्फ जादै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्कीदा दुर्घटना भएको ईन्द्रसिङ सेरचनले जानकार...

























