• भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न एक फरार आरोपी पक्राउ

    काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । सर...

  • देशभर थपिए ५११ कोरोना संक्रति , ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ ला...

  • भारतमा अलपत्र सुर्खेत घर बताउने बालक चिन्ने सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुरोध

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत एयरपोर्ट बुलबुले नजिक घर बताउने रमेश नामका बालकलाई “एक्सप्रेस मानव बेचबिखन विरुद्धको अभियान” पश्चिम बंगाल सिक्किमले फेला पा...

  • बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् । गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरि...

  • मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ ...

  • देशभर थपिए ७०८ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्...

  • एसइडिपी तालिममा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी मात्रै सहभागी हुन पाउने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन आग्रह गरेको छ । एसइडिपी तालिममा सहभागी हुने अधिकृतहरुले पुस १९ गतेसम्म निवेदन दिन मन्त्रालयले आह्वान गरेको हो । ४१ औँ एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम ...

  • १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातबाट निधन

    काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघ...

  • सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमबार राति साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नागरिक खबरबाट साभार ...

  • चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीद्वारा बरामद

    सङ्खुवासभा । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका क...