• नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोग...

  • प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

    बेनी ,मंगलबार जेठ १३ गते ।नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनकाे २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद ...

  • नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भएको सातापछि कोरोना पुष्टि

    वीरगन्ज ,मंगलबार जेठ १३ गते । पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी...

  • थप ७२ जनामा कोरोना पुष्टि ,नेपालमा सङ्क्रमितको संख्या ६७५ पुग्यो

    काठमाण्डौ ,सोमबार जेठ १२ गते । नेपालमा सोमबार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २...

  • थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...

  • साउदीमा १३६४ नेपालीमा कोरोना पुष्टि ,७ जनाको मृत्यु

    दोहा,शुक्रबार जेठ ०९ गते । साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । कुल संक्रमितमध्ये १७ जना महिला रहेको र अहिलेसम्म ७ ज...

  • थप २५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो

    काठमाडौं,बुधबार जेठ ०७ गते । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...

  • नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय दुई पुगेको छ ।पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँ...

  • थप ३ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए । ...

  • बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,स्वाब परीक्षणका लागि पठाइयो

    नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै ...