बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...
स्वास्थ्य
-
-
बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ११३ पुग्यो
पोखरा ,आइतबार जेठ २५ गते । बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ३८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको हो ।...
-
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो
काठमाण्डौं ,शनिबार जेठ २४ गते । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मृत्यु भएपछि परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण देखिएको शनिबारको नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको हो । उहाँका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष ...
-
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,शनिबार जेठ २४ गते । थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थपिएसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण म...
-
थप १७ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो
कास्की ,शनिबार जेठ २४ गते । शनिबार बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरा महानगर पालिकाका ५९ बर्षीय १ पुरुष, रुपा गाउँपालिकाका २३ र ३२ बर्षीय २ पुरुष, स्याङ्गजाको वालिङ् नगरपालिका ८ पुरुष तथा हरिनाश गाउँपालिका का २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासी बर्द...
-
कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च
थम्मन थापाबागलुङ,शुक्रबार जेठ २३ गते ।२ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्...
-
थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो
काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन् । ह...
-
विदेशबाट नेपाली ल्याउन सुरु
काठमाण्डौ ,शुक्रबार जेठ २३ गते । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण अति नै समस्यामा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न थालिएको हो । शुक्रबार म्यानमारबाट २६ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । यूएईबाट पनि शुक्रबार नै १ सय ६८ जना नेपालीलाई ल्याउने तया...
-
तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग
बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,मृ...
-
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं ,विहिबार जेठ २२ गते ।विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र ...



















