थम्मन थापाबागलुङ ,विहिबार जेठ २२ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गरेका हुन । उनले मल्म सिरबारेका ...
स्वास्थ्य
-
-
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद...
-
म्याग्दीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दीमा थप एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगला–४ निवासी १९ वर्षिय पुरूषमा कोरोना संकमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उनी हालै मात्र भारतबाट आएका हुन । कोरोना पुष्टि भएपछि उनलाई खुल्लामञ्च स्थित कोरोना आइसोलेसन क...
-
थप २०१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ ,बुधबार जेठ २१ गते ।नेपालमा थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताउनुभयो । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको...
-
गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि
कास्की ,बुधबार जेठ २१ गते ।गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको...
-
पात्लेखेतमा गाँजा फडानी
समिर रोका मगरबेनी,बुधबार जेठ २१ गते ।म्याग्दीको बेनी नगरपालिका –१० पात्लेखेत स्थित विभिन्न ठाउँमा आफै उम्रिएका गाँजा नस्ट गरिएको छ । पात्लेखेत स्थित विभिन्न ठाउँमा फैलिएको गाजा नस्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय ,वडा अध्यक्ष लोक बहादुर पुन तथा स्थानीयको सहभागीमा गाजा नस्ट गरिएको पात्लेखेत मुनलाइ...
-
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,मंगलबार जेठ २० गते । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगे...
-
स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो
कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको...
-
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं ,सोमबार जेठ १९ गते ।सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयलयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो । यो संगै नेपालमा सं...
-
थप २२६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १७९८ पुग्यो
काठमाडौं ,सोमबार जेठ १९ गते । नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। थपिएका संक्रमितमा २१३ जना पुरुष...























