बेनी ,सोमबार जेठ १९ गते ।पर्वतको जलजला गाउँपालिका–४ की एक बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । सोमबार उपचार्थ बेनी अस्पताल आएकी ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थि...
स्वास्थ्य
-
-
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८ पुग्यो
काठमाण्डौं,सोमबार जेठ १९ गते ।नोभेल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए । आठ दिनअघि आम...
-
थप १६६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं,आइतबार जेठ १८ गते ।नेपालमाा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । शनिबार दिउसो थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्य...
-
रक्तश्रावले सिकिस्त गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
बेनी,आइतबार जेठ १८ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिखकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अधिक रत्तश्रावका कारण सिकिस्त महिलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उद्धार गरि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याएको हो । महिलाको स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानक...
-
बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो
बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...
-
थप १८९ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौँ,शनिबार जेठ १७ गते । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ। ...
-
म्याग्दीबाट पठाइएको २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ
बेनी ,शनिबार जेठ १७ गते । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका (कोभिड–१९) कोरोना भाइरसको आशंकामा म्याग्दीबाट पठाइएका २९ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा कोरोना नभएको पुष्टि भयको स्वास्थ्...
-
थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...
-
म्याग्दीमा थप एक महिलामा स्क्रव टाइफस संक्रमण,संक्रमितको संख्या ४ पुग्यो
बेनी ,विहिबार जेठ ०८ गते । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडाकी एक महिलामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी ४५ बर्षिया महिलमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि बेनी अस्पताल आउनुभएकी ती...
-
नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो
काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोग...























