• बलिउड अभिनेता खानको ५४ बर्षमा निधन

    काठमाण्डौं,बुधबार बैशाख १७ गते ।बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । इरफान न्यूरो इन्डोक्राइन नामक रोगबाट आक्रन्त थिए । मंगलबार भएको उनको निधनले बलिउड शोमा डुबेको छ । इरफान खान आफ्नो अभिनय कौशलका कारण बलिउड फिल्म नगरीमा परिचित थिए । उनले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच ब...

  • क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि

    रौतहट,मंगलबार बैशाख १६ गते । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा ...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर

    म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फै...

  • स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र : नेपाल चिकित्सक संघ

    काठमाडौं,सोमबार बैशाख १५ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्था...

  • मालिकामा ‘उपाध्यक्षसंग सुत्केरी महिला भेटघाट कार्यक्रम’ ःघिउ ,मेथी,अण्डा वितरण

    बेनी,सोमबार बैशाख १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा ‘उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम’ सुरु भएको छ । उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम अन्तर्गतको सो कार्यक्रम गाउँपालिकाको वडा नं. ३ बाट सुरु भएको हो । कार्यक्रम मार्फत पहिलो दिन २० जना सुत्केरी महिलाहरुलाई १ माना घिउ ,ज्वानो,१ क्यारेट अण्डा, मेथी लगायत खरिद ग...

  • वैशाख ३१ गतेसम्म सीमानाका बन्द

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहर...

  • ईपीएस पास गरेकाहरु दक्षिण कोरिया जान पाउने

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई दक्षिण कोरीया पठाउने भएको छ ।तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्र...

  • झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौंँ,आइतबार बैशाख १४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।उनी अस्पतालको सम्पर्कमा रह...

  • अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई

    म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय मा...

  • वीरगन्जमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज,आइतबार बैशाख १४ गते । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज(१) अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि ह...