• प्रभु ग्रुप मार्केटिङका अध्यक्ष थकालीद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बेनी ,शुक्रबार बैशाख २६ गते ।प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्ष विनोद थकालीले म्याग्दीको मालिका गाउँपालिकालाई ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –४ ओखरबोट घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका भुपु बेलायती गोर्खा सैनिक समेत रहनुभएका थकालीले आफ्नो प...

  • थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो

    काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जन...

  • म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो

    म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । fil...

  • कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

    काठमाडौं,विहिबार बैशाख २५ गते । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्...

  • बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं,बुधबार बैशाख २४ गते ।बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामा स्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखि...

  • रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

    काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद ...

  • वीरगञ्जमा बुधबार थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

    वीरगञ्ज,बुधबार बैशाख २४ गते ।वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

    काठमाडौँ,बुधबार बैशाख २४ गते  । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त...

  • युवा व्यवसायी कंडेलद्धारा मास्क र स्यानिटाइजर सहयोग

    बेनी ,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वड...

  • जनप्रतिनिधि र कर्मचारीहरुद्धारा नगरपालिकाको कोरोना कोषमा करिब साढे चार लाख रुपैयाँ सहयोग

    बेनी,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा कर्मचारी तथा जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका क...