• १६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ । ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्...

  • झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

    काठमाडौं । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजे विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्ब...

  • रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट

    काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । ...

  • ब्राउन सुगर र गाँजा सहित ८ युवा र १ युवती पक्राउ

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।लागुऔषध कारोबार र सेवन भइरहेको भन्ने थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मंगलबार राति १० बजेतिर ८ युवा र १ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक...

  • कोरोना संक्रमणबाट नेकपाका जिल्ला नेताको निधन

    काठमाडौं । नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृ...

  • बालिका बलात्कार गर्ने पक्राउ

    काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरी नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मंगलबार पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ...

  • महोत्तरीमा ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो। ठक्करबाट घाइत...

  • लमजुङमा जीप दुर्घटना:एकको मृत्यु, ११ घाइते

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत...

  • मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना:एकको मृत्यु, पाँच घाइते

    दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो। ...

  • बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे पक्राउ

    बुटवल । बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै ...